सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टल"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

“म त हजुर तुलसीपुरको झिल्के” मा दङ्गाली चेली लामिछानेको अभिनय

११ श्रावण २०७३, मंगलवार १५:४६

सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस दाङको लिटिल मिस ट्यालेन्ट र पब्लिक च्वाईस अवार्ड २०१४ बिजेता तथा प्युठानी ताराकी फस्ट रनरअप तथा दङ्गाली चेली लोसिना लामिछानेले अभिनय गर्नु भएको “म त हजुर तुलसीपुरको झिल्के” तीज गीत बजारमा आएको छ । 

नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सकृय लोसिना लामिछाने, बिजय थापा, आषिका रजौरे र मनिस अभिनित उक्त तीज गीतको म्युजिक भिडियो बजारमा सर्वाधिक रुचाईएको छ । गायक भूवन परियार र गायिका डिला बस्यालको सुमधुर स्वरमा सजिएको “म त हजुर तुलसीपुरको झिल्के” को शब्द लय भूवन परियारकै रहेको छ भने यसलाई नटराज फिल्मसले प्रा.लिले बजार प्रबद्र्धन गरिरहेको छ । रमेश छिनालको कोसेली “म त हजुर तुलसीपुरको झिल्के” ले बजार पिट्ने दावी निर्माण पक्षले गरेको छ । उक्त म्युजिक भिडियो युटुबमा समेत उपलब्ध छ । 

भिडियो पनि हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस