२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध

२०८०, ५ जेष्ठ शुक्रबार ०७:४०

जेठ ५, काठमाडौँ | प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।

खेलपछि क्लोपले रेफ्री पाउल टिएर्ने विरुद्ध बोलेका थिए । प्रतिबन्धसँगै क्लोपले लिगमा आइतबार एस्टन भिल्लाविरुद्धको खेल गुमाउने छन् ।

यस्तै क्लोपलाई दोस्रो खेलको प्रतिवन्ध भने २०२३-२४ को अन्त्यसम्ममा लाग्नेछ ।

जसको अर्थ उनले यस सिजन साउथह्याम्पटन विरुद्ध हुने अन्तिम लिग खेल भने गुमाउने छैनन् ।

यस्तै क्लोपलाई एफएले ७५ हजार पाउण्ड जरिवाना समेत लगाएको छ । क्लोपले गल्ती गरेको स्वीकार गर्दै माफी माग्दै एफएलाई पत्र समेत पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान