२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण

२१ जेष्ठ २०८०, आईतवार ११:०९

जेठ २१, काठमाडौँ । भारतको पेट्रोलियम राज्यमन्त्रीलाई लैजाँदै गरेको इन्डिगो विमानको इन्जिन खराब भएको छ । आइतबार डिब्रुगढ जाँदै गरेको इन्डिगो विमानका इन्जिनमा खराबी आएपछि यसलाई अचानक गुवाहाटीको गोपीनाथ बोरदोलोई इन्टरनेशनल विमानस्थलतर्फ मोडियो । त्यहाँ केही बेरपछि यसको आकस्मिक अवतरण गराउनुपर्‍यो । 

विमानमा पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेली र भाजपाका दुई विधायक प्रशान्त फुकन र तेराश गोवालासमेत १५० यात्री सवार थिए । 

समाचार एजेन्सी एएनआईका अनुसार विमान गुवाहाटी विमानस्थलतर्फ मोडिनु अघि हावामा १५ देखि २० मिनेटसम्म घुमेको थियो ।

पेट्रोलियम राज्य मन्त्री तथा भाजपाका दुवै विधायकले विमानमा सबै यात्री सुरक्षित भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर