२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मेसीको क्लब छोड्ने निर्णयसँगै पीएसजीको आधिकारिक इन्स्टाग्रामबाट एकै दिन घटे लाखौँ फलोअर्स

२०८०, २४ जेष्ठ बुधबार ०७:२२

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले मेसीको क्लब छोड्ने निर्णयसँगै इन्स्टाग्राममा लाखौँ फलोअर्स गुमाएको छ ।

अर्जेन्टीनी स्टार फरवार्ड मेसी सन् २०२१ मा बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध हुँदै दुई सिजन बिताएका थिए । जहाँ उनले दुई फ्रेन्च लिग वान को उपाधि जिते । तर, पीएसजीमा उनको अन्तिम खेल बिर्सनालायक बन्यो । पीएसजीका समर्थकले उनी विरुद्धका हुटिङहरू गरेका थिए ।

अब उनीले पीएसजी छोड्ने पक्का भएको छ । पूर्व क्लब बार्सिलोना अथवा साउदी अरब अबको उनको गन्तव्य हुन सक्छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार उनी पूर्व क्लब बार्सिलोना नै फर्किने योजनामा रहेका छन् । मेसीको बहिर्गमन पीएसजीका लागि भारी बनेको छ ।

शनिवार क्लिरमोन्टसँगको हारपछि पीएसजीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा छोड्ने घोषणा गरेको थियो । त्यसपछि, पीएसजीले आफ्नो सामाजिक सञ्जालहरूबाट १० लाख भन्दा बढी फलोअर्स गुमाएको थियो । पहिला पीएसजीको ६९.९ मिलियन फलोअर्स थिए भने अहिले ६८.१ मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से