४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मणिपुर हिंसामा १४ हजार स्कुले बालबालिका घर छोड्न बाध्य

१८ श्रावण २०८०, बिहीबार ०८:०३

एजेन्सी | मणिपुरमा झण्डै तीन महिनादेखि जारी हिंसामा १४ हजार भन्दा बढी विद्यालयका बालबालिका आफ्नो घरबाट विस्थापित भएका छन्, जसले उनीहरूको पढाइ प्रभावित भएको छ।

बुधबार राज्यसभामा एक प्रश्नको लिखित जवाफमा शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले यी विस्थापित बालबालिकामध्ये ९३ प्रतिशतलाई नजिकको विद्यालयमा भर्ना गरिएको बताइन् । उनले भनिन् ‘मणिपुरको वर्तमान अवस्थाका कारण कुल १४,७६३ स्कूले बालबालिकाहरू विस्थापित भएका छन्।’

प्रत्येक राहत शिविरमा भर्ना प्रक्रियामा सहयोग गर्न नोडल अफिसर खटाइएको उनले बताइन् । मे ३ बाट सुरु भएको यस हिंसामा १ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । ६० हजारभन्दा बढी मानिस आफ्नै राज्यमा शरणार्थी बनेका छन् ।

यसै सन्दर्भमा यसपटक संसदको मनसुन अधिवेशनको कारवाही अझै सुचारु हुन सकेको छैन । बुधबार पनि संसद अवरुद्ध भएपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’