मंसिर २४, काठमाडौं । बेलायतकी एक महिला सांसदले आफ्नो पीडा सुनाउँदा बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा उपस्थित सभामुखसहित सबै सांसद रोएका छन् ।

स्कटिस सांसद मिशेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २४, काठमाडौं । बेलायतकी एक महिला सांसदले आफ्नो पीडा सुनाउँदा बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा उपस्थित सभामुखसहित सबै सांसद रोएका छन् ।

स्कटिस सांसद मिशेल"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती संसदमा सभामुखसहित सबैको रुवावासी

२०७३, २४ मंसिर शुक्रबार ०३:३५

मंसिर २४, काठमाडौं । बेलायतकी एक महिला सांसदले आफ्नो पीडा सुनाउँदा बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा उपस्थित सभामुखसहित सबै सांसद रोएका छन् ।

स्कटिस सांसद मिशेल थमसनले  संसदमा आफ्नो व्यत्तिगत जीवनसँग जोडिएको घटना सुनाएकी थिइन् ।

महिला हिंसा अन्त्यका लागि राष्ट्रसंघले घोषणा गरेको अन्तराष्ट्रिय दिवसको अवसरमा संसदमा भएको बहसमा मिसेल थमसनले भनिन् कि जब उनी १४ वर्षकी थिइन्, आफ्नो नजिककै व्यक्तिबाट उनको बलात्कार भयो ।’

उनलाई स्कटिश नेशनल पार्टीका सांसदहरुले सान्त्वना दिए । तर, उनको भाषणको असर यो रह्यो कि स्पीकर जोन बर्को पनि भावुक भएभने अधिकांश सांसदको गहभरी आँसु भएको छ ।

लेबर पार्टीक महिला सांसद ट्रेसी ब्रेनिनले पनि संसदमा आफ्नो विगतको दुखःद घटना सुनाएकी छिन् । आफू २० वर्षको हुँदा एक व्यक्तिले बलात्कार गर्न खोजेको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह