पुस १०, मस्को । रुसी सेनाको एक सैन्य विमान ब्ल्याक सीमा दुर्घटना हुँदा विमानमा सवार सबै ९२ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । 

रुसबाट सिरियात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १०, मस्को । रुसी सेनाको एक सैन्य विमान ब्ल्याक सीमा दुर्घटना हुँदा विमानमा सवार सबै ९२ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । 

रुसबाट सिरियात"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमान दुर्घटना हुँदा ९२ जनाको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाईने

१० पुष २०७३, आईतवार १२:१६

पुस १०, मस्को । रुसी सेनाको एक सैन्य विमान ब्ल्याक सीमा दुर्घटना हुँदा विमानमा सवार सबै ९२ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । 

रुसबाट सिरियातर्फ गइरहेको उक्त बिमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए । सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ ।

दुर्घटनाग्रस्त विमानको केही टुक्रा समुद्री तटबाट डेढ किलोमिटर टाढा फेला परेको जनाइएको छ । रुसी सैन्य जहाज, हेलिकोप्टर तथा ड्रोनका माध्यमबाट विमानको बाँकी हिस्सा खोज्ने काम भइरहेको अधिकारीहरुको भनाइ छ ।

रुसी सेनाको सो विमान सोचीस्थित एडलर विमानस्थलबाट उडान भरेको २० मिनेटपछि बेपत्ता भएको थियो । घटना पुष्टि भएसंगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार राष्ट्रिय शोक मनाउ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह