जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त"/>

२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि प्रतिबन्ध लगाएका ७ देशका नागरिकले कतारमा स्वतन्त्र रुपमा बस्न पाउने

२८ जेष्ठ २०७४, आईतवार १०:५७


जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त्र रुपमा बस्न पाउने र कुनै बाधा नहुने बताएको हो । 

कतारले विज्ञप्ती जारी गर्दै आफूसँग कुटनीतिक सम्बन्ध तोडेका देशका कुटनीतिज्ञ तथा नागरिकलाई स्वतन्त्र रुपले बस्न पाउने अवस्था रहेको र कुनै विभेद नहुने बताएको हो । साउदी अरब, युएइ, बहराइन लगायत खाँडी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोड्दै आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । 

दोहाको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार कतारमा साउदीका ८ हजारभन्दा बढी, बहराइनका २ हजारभन्दा बढी र युएइका ७ सय ८४ जना नागरिक रहेका छन् । तर उनीहरुलाई पनि अरु नागरिक सरह व्यवहार गर्ने कतारले जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण