जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि प्रतिबन्ध लगाएका ७ देशका नागरिकले कतारमा स्वतन्त्र रुपमा बस्न पाउने

२८ जेष्ठ २०७४, आईतवार १०:५७


जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त्र रुपमा बस्न पाउने र कुनै बाधा नहुने बताएको हो । 

कतारले विज्ञप्ती जारी गर्दै आफूसँग कुटनीतिक सम्बन्ध तोडेका देशका कुटनीतिज्ञ तथा नागरिकलाई स्वतन्त्र रुपले बस्न पाउने अवस्था रहेको र कुनै विभेद नहुने बताएको हो । साउदी अरब, युएइ, बहराइन लगायत खाँडी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोड्दै आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । 

दोहाको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार कतारमा साउदीका ८ हजारभन्दा बढी, बहराइनका २ हजारभन्दा बढी र युएइका ७ सय ८४ जना नागरिक रहेका छन् । तर उनीहरुलाई पनि अरु नागरिक सरह व्यवहार गर्ने कतारले जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु