जेठ ३०, काठमाडौँ । कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताएका छन् । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३०, काठमाडौँ । कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताएका छन् । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सा"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारी अर्थमन्त्रीले कतार खाद्य संकटबारे यसो भने !

२०७४, ३० जेष्ठ मंगलवार ०६:३६

जेठ ३०, काठमाडौँ । कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताएका छन् । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सात देशले कुटनैतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याले खाद्य संकट हुने अनुमान गरिएको थियो ।

युएई, साउदी अरब लगायतका देशले हवाई र सामुन्द्रिक बाटो समेत बन्द गरेपनि त्यसले कतारमा खाद्य संकट र सामान आयातमा समस्या नभएको अर्थमन्त्री इमादीले जानकारी दिए ।

कतारले पहिले नै आवश्यक खाद्य लगायत अन्य सामग्री ब्राजिल र अष्ट्रेलियाबाट आपूर्ति गरिसकेको बताइएको छ ।  कतारले ब्राजिल र अष्ट्रेलिया बाहेक अरु थुप्रै देशहरुबाट पनि सामान आयात गर्न सक्ने अर्थमन्त्री इमादीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । 

साथै उनले कतारमा संकट हुन्छ भनेर आतिनु पर्ने अवस्था नरहेको पनि बताएका छन् । कतारमा झण्डै साढे चार लाख नेपाली कामदार कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल