जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थि"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुसाइड नोट लेख्दै नेपालीमूलका भुटानी सरणार्थीद्वारा अमेरिकामा आत्महत्या

२०७४, ३१ जेष्ठ बुधबार ०३:०१

जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थित डालासमा बसोबास गर्दै आएका ४३ वर्षीय हरि अधिकारीले डालासको फोर्टवर्थको आफ्नै घर बाहिरको रूखमा भुन्डिएर आत्महत्या गरका हुन् ।

सोमबार बिहानै काममा जानुपर्ने अधिकारीको गाडी घर कम्पाउन्डमै भएपछि श्रीमतीले खोजी गर्दा उनी भुन्डिएको अवस्थामा भेटिएका थिए । 

उनले डालासमा घर समेत किनिसकेका अधिकारीले आत्महत्या अघि सुसाइड नोट लेख्दै आफ्नो मृत्युको जिम्मेवार कोही नभएको उल्लेख गर्दै आफुले काम गर्ने ठाउँमा हुने 'टर्चर' कै कारण आत्महत्या गर्नुपरको लेखेका छन् । अधिकारीकी श्रीमती, १६ वर्षीय एक छोरा एवं ९ वर्षीया छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम