जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथ"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेबियाले कतारबारे थप रहस्य सार्बजनिक गर्यो

२०७४, ३१ जेष्ठ बुधबार ०७:२३

जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथि प्रतिबन्ध नलाएको दाबी गर्दै कतार प्रतिबन्धको अवस्थामा नरहेको बताएका छन । वासिङटनमा अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनसँगको भेटवार्ताको क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले आफ्नो देशले कतार एयरवेज तथा कतारका अरु विमान कम्पनीलाई आफ्नो देशमा उडान भर्न नदिएको तर अरु देशका विमानलाई आफ्नो देशको विमानस्थल प्रयोग गरेर कतार जान दिएकाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेका छन् ।

साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले भने- ‘कतारमाथि प्रतिबन्ध लगाएको होइन । कतारलाई आवतजावतमा रोक लगाएको छैन । बन्दरगाहा र विमानस्थल खुला छन् । हामीले उनीहरुलाई हाम्रो हवाई क्षेत्र प्रयोग गर्न नदिएका हौं । अरु देशका विमान कम्पनीलाई होइन । यो हाम्रो सार्वभौम अधिकार हो ।’

कतारका लागि बन्दरगाहा खुला रहेको र कतारले सामग्री आफूले चाहेको ठाउँमा लान पाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम