असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी,"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक: युएई

२०७४, ४ असार आईतवार ११:०५

असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी, इजिप्ट र बहराइनले पनि कतार माथि विश्वास गर्न नसक्ने भन्दै कतारमाथि निगरानी राख्ने संयन्त्रको आवश्यकता भएको बताएका हुन् । जसका लागि पश्चिमा देशहरुको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

‘कतारले आतंकवादलाई सहयोग नगरेको बताए पनि त्यसका लागि स्पष्ट रणनीति हुनु पर्छ, नत्र बानी हो जति बेला पनि परिवर्तन हुन सक्छ । हामीलाई कतारप्रति शुन्य प्रतिशत पनि विश्वास छैन् । त्यसैले कतारलाई निगरानी गर्ने संयन्त्र चाहिन्छ’ मन्त्री गरगाशले भने ।

कतारले कुनै पनि आतंकवादीलाई सहयोग गरेको छैन भनेर विश्वासको वातावरण सिर्जना गर्न निगरानी गर्ने उद्देश्यले संयन्त्र निर्माण गर्नु पर्ने उनको भनाई छ । आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कुटनीतिक सम्बन्ध तोड्ने देशको संख्या युएई सहित ९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट