१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण

२ मंसिर २०८१, आईतवार १७:०३

एजेन्सी | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सिजेरियास्थित घरमा फेरि आक्रमण भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्रीको घरतर्फ दुईवटा फ्लेयर (फायरबल) प्रहार गरिएको थियो जुन घरको आँगनमा खसेको थियो ।

इजरायली प्रहरीले यसको पुष्टि गरेको छ । आक्रमण कहाँबाट आयो र कसले गर्‍यो भन्ने बारेमा हालसम्म जानकारी उपलब्ध छैन।

इजरायली सुरक्षा एजेन्सी शिन बेटले एक विज्ञप्तिमा घटनामा कुनै क्षति नभएको बताएको छ। सुरक्षा एजेन्सीले यो पनि भन्यो कि हमलाको समयमा नेतान्याहु र उनको परिवार घरमा थिएनन्। उनीहरुले यस घटनाको अनुसन्धान सुरु गरेका छन् ।

यसअघि अक्टोबर १९ मा नेतान्याहुको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यसपछि नेतान्याहुको घर नजिकैको भवनमा ड्रोन खसेको थियो। भने कुनै दुर्घटना भएको थिएन । त्यतिबेला पनि नेतान्याहु र उनकी श्रीमती सारा घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का