१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग

१४ मंसिर २०८१, शुक्रबार १४:४०

एजेन्सी । आँधीबेहरी र शक्तिशाली हावाका कारण दक्षिणी गाजापट्टीमा विस्थापित प्यालेस्टाइनीहरूको अवस्था नाजुक भएको छ । विस्थापितहरुको दशौं हजार पालहरु उडाएको छ ।

सबैभन्दा ठूलो आँधीबेहरी र शक्तिशाली हावाले उक्त क्षेत्र प्रभावित छ । हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयका अनुसार अलमवासी शिविरमा रहेका करिब १० हजार पालहरू समुद्री उछालबाट बगेको र क्षतिग्रस्त भएका हुन् ।

सन् २०२३ को अक्टोबरबाट सुरु भएको इजरायली–प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरणमा १० हजार व्यक्तिहरु विस्थापित छन् । धेरैजसो विस्थापितहरु समुद्री किनारामा जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् ।

स्थानीय बासिन्दाले चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) विस्थापितहरुलाई चिसोबाट बच्न पर्याप्त सामग्री र जाडोबाट बच्नका लागि पर्याप्त सामग्रीहरु छैनन् ।

जाडोको आगमनसँगै गाजाको तापक्रम घट्दै गएको छ, वर्षा र हावाको दिन बढ्दै गएको छ। विस्थापित मानिसहरूलाई बस्ने १ लाख ३५ हजार पालमध्ये ८१ प्रतिशत नराम्ररी क्षति पुगेको छ । इजरायलले गाजामा आवश्यक पालहरू र मोबाइल घरहरू वितरणमा रोक लगाएका कारण थप कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का