१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या

८ पुष २०८१, सोमबार ११:५८

काठमाडौँ |अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा एक महिलालाई रेलभित्रै जलाएर हत्या गरिएको छ।

पुलिस कमिस्नर जेसिका टिशका अनुसार महिला रेलमा सुतिरहेका बेला उनको लुगामा लाइटरले आगो लगाइएको हो। जलेर महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए।

बीबीसीका अनुसार उक्त प्रकरणमा प्रहरीले एकजना संदिग्धलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार संदिग्ध व्यक्ति अर्को सबवे ट्रेनमा समातिएका हुन्।

आइतबार बिहान करिब ७ः३० बजे शंकास्पद व्यक्ति ती महिलाकहाँ पुगेका थिए। यो आक्रमण हुनुअघि उनले ती महिलालाई भेटेका थिएनन्।

गस्तीमा रहेका प्रहरी आगो निभाउन दौडेपछि संदिग्ध व्यक्ति रेलबाट हाम फालेका थिए।

प्रहरीले पीडितको पहिचान र घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का