२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एमआरआई मेसिनले लग्यो ६१ वर्षीय पुरुषको ज्यान

२०८२, ७ श्रावण मंगलवार १७:३४

काठमाडौँ | न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले तान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ती व्यक्तिले मेसिनको नजिकै जाँदा गह्रौं धातुको चेन लगाएका थिए।

 

प्रहरीका अनुसार,ती व्यक्ति अनुमति बिना नै एमआरआई मेसिन चालु रहेको कोठामा प्रवेश गरेका थिए। उनकी श्रीमतीले सञ्चारकर्मीलाई बताएअनुसार घुँडाको स्क्यानपछि आफ्ना पतिलाई भित्र बोलाएकी थिइन्। तर, उनी कोठामा प्रवेश गर्ने बित्तिकै मेसिनले तानेको बीबीसीमा समाचार छ।

 

प्रहरी विभागका अनुसार ती व्यक्तिले आफ्नो घाँटीमा भारी धातुको चेन लगाएका थिए,जसले गर्दा उनलाई एमआरआई मेसिनले तान्यो र उनको मृत्यु भयो। उनकी श्रीमतीका अनुसार लगभग ९ किलोग्राम तौल भएको चेन लगाएका थिए।

 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) का अनुसार, MRI मेसिनहरूमा चुम्बक जडान गरिएको हुन्छ। जसले कुनै पनि आकारका धातुका वस्तुहरूलाई आकर्षित गर्न सक्छ। २००१ मा,न्यूयोर्क शहरको एक मेडिकल सेन्टरमा एमआरआईको चुम्बकीय बलले अक्सिजन ट्याङ्की हावामा उडेर टाउकोमा ठोक्किँदा एक छ वर्षीय बालकको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने