असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकालाई परमाणु निशाना बनाउदै उत्तर कोरिया, विदेशमन्त्रीले के भने ?

८ आश्विन २०७४, आईतवार ०२:५५

असोज ८, काठमाडौँ (एजेन्सी) | अमेरिकालाई परमाणु निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्रीले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व शान्तिका लागि सबै भन्दा ठूलो खतरा रहेको बताउंदै विदेशमन्त्री रि योङ–होले ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण विश्व शान्तिमा ठूलो खतरा उत्पन्न भएको बताउनुभएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ–उनलाई ‘रकेट म्यान’ को रुपमा संज्ञा दिनुभएको थियो । यसको जवाफमा उत्तर कोरियाका विदेशमन्त्री रिले नेता किमलाई ‘रकेट म्यान’ भनेर ट्रम्पले सुधार गर्नै नसक्ने गल्ती गरेको र यसले विश्वको शान्ति सुव्यवस्थातामा खतराको स्तर बढाएको बताउनुभयो ।

ट्रम्पको भनाईले अमेरिका आफूहरुको मिसाइल आक्रमणको अपरिहार्य निशाना बन्ने देखिएको उहाँले बताउनुभयो । ट्रम्पले उत्तर कोरियामाथि विभिन्न समयमा विभिन्न खालका कटु वचन बोल्ने गरेको र यसले आफूहरुको सुरक्षाका लागि अमेरिकालाई परमाणु आक्रमणको निशाना बनाउनुको विकल्प नरहेको बताउनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ