२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण

२०८२, ११ चैत्र बुधबार ११:१४

काठमाडौँ | आज अमेरिका-इजरायल-इरान युद्धको २६ औं दिन हो। इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। जसबाट त्यहाँ रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ।

कुवेतको सेनाले सुनिएका कुनै पनि विस्फोटहरू शत्रुको ड्रोन र मिसाइलहरू हावामा खसालिएका कारण भएको बताएको छ। सेनाले मानिसहरूलाई सरकारी सुरक्षा निर्देशिकाहरू पालना गर्न आग्रह गरेको छ। यसअघि कुवेती राष्ट्रिय गार्डले आफ्नो क्षेत्रमा पाँचवटा ड्रोन खसालेको रिपोर्ट गरेको थियो।

यसैबीच, इराकी लडाकू समूह इस्लामिक रेजिस्टेन्स इन इराकले विगत २४ घण्टामा अमेरिकासँग सम्बन्धित २३ वटा लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन