२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० बर्ष अघि यस्तो देखिन्थ्यो दुबई (हेर्नुहोस् १२ तश्विर)

२०७४, २८ माघ आईतवार १८:३५

हामी जसले अहिलेको दुबईलाई राम्ररी नियालेका छौं, सायद हामी आफै पनि ५० बर्ष अघिको दुबईको यी तश्विर देखेर आश्चर्यमा पर्नेछौं को पछिल्लो ५० बर्षमै दुबईले कतिसम्मको प्रगति गरेछ भनेर , यहाँ आज हामीले दुबईको १९६० देखि ७० को दशकको केहि तश्विरहरु देखाईरहेका छौं, जसमा शहर विकास र हालको उच्च महल देख्न पाइन्न ।

हालको युएई सहर मिडल ईस्टको बिजनेस हब मात्र नभई, संसारभरका यात्रुहरु तथा कार्गोको लागि ट्रान्सपोर्ट हब बनेको छ । तर, १९७० भन्दा पहिले शेखहरुको यस शहरको अवस्था अहिलेको भन्दा अर्कै थियो । त्यतिखेर संसारका शहर भन्दा दुबईको शहर निकै पछाडी परेको थियो । त्यतिबेला अहिलेको जस्तो न उच्च इमारत थियो नत सडकहरुमा महंगा गाडीहरु गुड्थे । 

- १९६० सम्म दुबईको अर्थतन्त्र व्यापारमा भर पर्थ्यो, त्यतिबेलासम्म इन्धन ब्यापारको खासै चर्चा थिएन् । 

- १९६० मा आएपछी  दुबईमा तेलको पत्ता लाग्यो, त्यसपछि अन्तराष्ट्रिय इन्धन कम्पनीहरुको स्थापना हुन थाले । 

- शहरमा तेलको खोजको साथै विदेशका कर्मचारीहरु आउन लागे । १९६९ देखि पहिलो पटक इन्धनमार्फत कमाई हुन सुरु भयो । 

- तेलबाट आएको आर्थिकले यहाँ बिकास सुरु हुन थाल्यो । १/२ दशकसम्म यहाँ इन्धन उत्खननको स्थिति निकै नाजुक थियो, किनकी यहाँ आयल रिजर्व सीमित थियो र उत्पादन पनि निकै कम थियो ।

- त्यसपछि निरन्तर यहाँ इन्धनले अर्थतन्त्रमा कायापलट गर्यो, दुबई शहर बिकासको गतिमा यसरी लम्कियो जो अहिले हामी आफैले अनुभव गर्न सक्छौं ।

हेर्नुहोस् यहाँ पहिलेको अवस्था: 

>> दुबईमा सेखहरु पसलमा यसरी बेच्थे सामान । तश्विर हेरेरै थाहा हुन्छ कि उनीहरु कति खुसि थिए ? 

>> दुबैको जुमेराह बीच रोडमा खच्चर गाडीमार्फत तेल लगिंदै ।

>> यो तश्विर दुबईको ओल्ड शेख जाएद रोडको हो ।

>> यो तश्विर १९७० को हो, जसमा एयरपोर्टबाट यात्रुहरु उत्रिरहेका छन् ।

>> सन् १९८४ को यस तश्विरमा डेरा स्ट्याकको नजिक क्लक टावरको आस-पास भएको बिकास देख्न सकिन्छ ।

सेतो मार्बलबाट बनेको जुम्मेराह मस्जिद नजिकै कुदिरहेको कार ।
दुबईको कल्चरल ल्याण्डमार्क अल-नाएफ सकमा बसिरहेका मानिसहरु, यो ठाउँ २००८ मा लागेको आगोले खरानी भएको थियो, जसलाई धनी शेखहरुले पैसा दिएर पुन: २०१० मा बनाएका हुन्।
सिमेन्टबाट बनेको अस्थाई पुलमा मानिसहरु । यो अहिले राशिद पोर्टको नामले चिनिन्छ ।
सडकको किनारामा बसेर एक व्यक्ति हुक्का पिउंदै जडी-बुटी र कागती बेच्दै ।
दुबईको बन्दरगाहको १९६० मा लिईएको तश्विर ।
दुबईको डाउनटाउनको बजारको यो फोटो पनि १९६० कै हो ।
मानिसहरु घरको बाहिर बसेर गीत बजाउंदै । यिनिहरु माछा मार्ने र मोती खोज्ने काम गर्थे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते