। 

गत बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । 

गत बु"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी एप बन्द भएसंगै अक्षय कुमारले ‘फौजी’ गेम ल्याउने घोषणा

२०७७, २० भाद्र शनिबार ०४:५८

भदौ २०, एजेन्सी | भारतमा पब्जी एप बन्द गरिसँगै बलिउड अभिनेता अक्षय कुमारले त्यसको ठाउँमा 'फौजी' नामको एप ल्याउने घोषणा गरेका छन् । 

गत बुधबार भारतमा पब्जी बन्द गरिएको थियो  युवापुस्तामाझ निकै लोकप्रिय मोबाइल गेम पब्जी बन्द गरिएसंगै त्यसको लोकप्रियताका बीच फौजी नामको एप भारत आफैले बनाउने भारतीय संचार माध्यममा चर्चा गरिएको छ  चिनिया एपको कारण सुरक्षा चुनौती बढेको भन्दै भारतले पब्जी सहित १ सय १८ एपमा प्रतिबन्ध लगाएको अवस्थामा त्यसको ठाउँमा भारतकै आइटी कम्पनीहरुले अवसर खोजिरहेका छन्  


शुक्रबार अक्षयकुमारले पब्जी जस्तै गेम ल्याउने घोषणा गरेका हुन्  उनले यस सम्बन्धमा सामाजिक संजालमार्फत जानकारी गराएका हुन्  उनले उक्त गेमको संचालन गर्दा आउने नाफाको २० प्रतिशत भारतीय सेनाको बीर कोषमा जम्मा गरिने समेत घोषणा गरेका छन्  विशाल गोन्दालको इन्डिया गेम्स र ब्यान्ग्लोरको एनकोरले मिलेर यो नयाँ एप तयार पारेको भारतीय संचार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?