३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सबैभन्दा धेरै खोप लगाउने देशको सूचीमा दोश्रो नम्वरमा

८ भाद्र २०७८, मंगलवार १६:२१

भदौ ८, काठमाडौँ | कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् । 

८० प्रतिशतमा खोप दिएसंगै कतार विश्वमै सबैभन्दा बढी पहिलो डोज खोप वितरण गर्ने मुलुक अन्तर्गत विश्वकै दोस्रो नम्बरमा परेको छ साथै दुबै डोज खोप वितरण गर्ने देशको सूचीमा पाँचौ नम्बरमा रहेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन् भने ६९.९ प्रतिशतले खोपको दुबै डोज प्राप्त गरिसकेका छन् । 


कतारमा अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ । कतारमा खोप अभियान तीब्र पारिएसँगै संक्रमण हुनेको संख्यामा पनि कमी आएको छ । 

कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा नयाँ संक्रमण भेटिएको छ । कतारमा पछिल्लो एक महिनायता मृत्युदर समेत शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’