३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो वर्षको अगस्ट १४२ वर्षको इतिहासमा छैटौं गर्मी महिनाः अमेरिकी जलवायु निकाय

१७ आश्विन २०७८, आईतवार ०४:२२

असोज १७ , काठमाडौँ  (एजेन्सी) । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो ? यस बारेमा  तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन् । किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो । 

यो वर्षको अगस्ट पृथ्वीमा विगत १४२ वर्षमा भएका अत्यधिक गर्मी महिनामध्येको छैटौं गर्मी महिना भएको अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायु प्रशासनअन्तर्गतको वातावरण सूचनाका लागि राष्ट्रिय केन्द्र एनसीइआईले जनाएको छ । 

यो अगस्टमा विश्वव्यापी सतही तापमान २० औं शताब्दीमा रेकर्ड भएको औषत १५ दशमलब ६ डिग्री सेल्सियस भन्दा ० दशमलब ९० माथि छ । भूमिको सतहको  तापक्रमलाई मात्र तुलना गर्ने हो भने सन् २०२१ को अगस्ट सन् २०१६ को अगस्टपछि दोस्रो तातो महिना हो । 

सन् २००९ पछि सामान्यभन्दा तातो हुने महिनाहरू बारम्बार बढिरहेका छन् । एनसीइआईको तथ्यांकअनुसार सन् २००९ पछि गर्मी बढेका अगस्ट महिनाको संख्या १० पुगेको छ ।  वर्षेनी रेकर्ड नै तोड्ने गरी सतही तापमान बढ्नुमा उत्तरी आंक्षाशको तापमानमा भएको सामान्य बृद्धि हो, ’ एनसीइआईले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’