३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपतिमा उम्मेदवारी दिन्न, बरू राजनीतिबाट सन्यास लिन्छुः फिलिपिन्सका राष्ट्रपति दुतर्ते

१७ आश्विन २०७८, आईतवार ०६:०९

असोज १७, एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेले आगामी वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्प्रर्धा नगर्ने बताएका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दिन भन्दा राजनीतिबाटै सन्यास लिन उपर्युक्त हुने उनले बताए । गत महिना राष्ट्रपति दुतर्तेले आगामी सन् २०२२ मा हुने निर्वाचनमा उपराष्ट्रपतिमा प्रतिष्प्रर्धा गर्न सक्ने संकेत गरेका थिए । 

आमफिलिपिनी भावना कदर गर्दै उपराष्ट्रपतिमा नउठ्ने उनले बताएका छन् । उनी फेरि राष्ट्रपतिका लागि उम्मेदवार हुन देशको संविधान बाधक छ । आफू उपराष्ट्रपतिका लागि ‘अयोग्य’ भएको उनले बताएका छन् । 

फिलिपिन्सको संविधानअनुसार  राष्ट्रपतिको कार्यकाल ६ वर्ष हुन्छ र अर्को पटक पुनः प्रतिष्प्रर्धा गर्न पाइँदैन ।   

दुतेर्तेले छोरीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आशंका पनि बढेको छ । उनकी छोरी सारा दुतेर्ते दक्षिणी सहर कारपियोको मेयर हुन् । उनले राष्ट्रपति चुनावमा उम्मेदवारी दिने संकेत गरिसकेकी छिन् । 

अपराध नियन्त्रण गर्ने र दुव्र्यसनी उन्मूलन गर्ने वाचासहित दुतर्ते सन् २०१६ मा राष्ट्रपति भएका थिए । दुव्र्यसनीबिरुद्ध युद्ध नै घोषणा गरेका दुतेर्तेले हजारौं शंकास्पदको गैरन्यायिक हत्यामा प्रहरीलाई  दुरूत्साहन गरेको आरोप लाग्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’