२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाईलाई बचाउन खोज्दा यात्रुवाहक बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

२०७८, २१ आश्विन बिहीबार ११:०७

असोज २१ , काठमाडौँ , (एजेन्सी)। भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । सडकमा हिँडिरहेको छाडा गाईलाई बचाउने क्रममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो  । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् । 

भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहीबार पर्यटक बोकेको बस दिल्लीबाट बहराइच जाने क्रममा दुर्घटना भएको हो । भारतीय मिडियाका अनुसार बिहीबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०-७० यात्रु सवार थिए । 

पुलिसका अनुसार तीव्र गतिमा गुडिरहेको बसको अगाडि अचानक गाई आएपछि बचाउने क्रममा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।गाई भने जोगिएको छ । यी दुई गाडी बेजोडसँग ठोक्किएकाका कारण दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । बसमा थुप्रै यात्रुको शव र यात्री गाडीभित्र नराम्रोसँग च्यापिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार