२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टाट पल्टिएको एअर इन्डिया अब टाटाको स्वामित्वमा

२०७८, २४ आश्विन आईतवार ०१:४३

असोज २४, नयाँ दिल्ली (एजेन्सी) | भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डिया बिक्री गरिएको छ  । सरकारले भारतको व्यवसायिक समूह टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको हो । ९अर्ब ५० करोड डलर घाटामा रहेको एअर इन्डियालाई सरकारले लामो समयदेखि बक्री गर्न खोजेको थियो । 

सन् १९३२ मा टाटा समूहले नै एअर इन्डियाको स्थापना गरेको थियो । तर,  सन् १९५३ मा यसलाई सरकारले आफ्नो स्वामित्वमा ल्याएर उडान सञ्चालन गरेको थियो । 

खरिदपछि टाटा सन्सका अध्यक्ष रतन टाटाले सो कम्पनीका पूर्वअध्यक्ष जेआरडी एअर इन्डियाको पृष्ठभूमिमा उभिएको तस्बिर ट्विट गरेका थिए । टाटा समूहले दुई वायुसेवा कम्पनी सञ्चालन गरिरहेको छ । 

एअर इन्डियासँग १३० विमानदेखि हजारौँ विमानचालक र चालक दलका सदस्य छन् । यसअघि सन् २००१ भारतीय सरकारले इन्डियन एअरलाइन्सको ४० प्रतिशत स्वामित्व बेच्न खोजेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने