३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई

१६ मंसिर २०७८, बिहीबार ११:३८

म‌ंसिर १६, न्युयाेर्क, एजेन्सी | गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडाेजले लेखेकाे पुस्तकमा उल्लेख छ । 

मिडाेजकाे संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएकाे थियाे । केही दिनपछि परीक्षण गर्दा उनकाे नेगेटिभ रिपाेर्ट देखिएकाे थियाे । 

२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयाेजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई काेभिड देखिएकाे थियाे । 

निकाे भएपछि २ अक्टाेबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई काेभिड भएकाे ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै काेभिड जितेकाे उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपाेर्टका बाबजुद उनलाई निकै असजिलाे महशुस भएकाे थियाे । काेभिड भएपछि उनलाई भाेलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएकाे थियाे । 

दाेस्राे परीक्षण गरिएकाे तीन दिनपछि बाइडेनसँगकाे बहस भएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’