२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा सबैभन्दा अगाडि

२०७८, २२ मंसिर बुधबार ०९:०९

एजेन्सी | चीन सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्दक बनाउने राष्ट्रको पहिलो सूचीमा आएको छ। पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ। वर्तमान समय चीनमा कमसेकम १ सय २७ पत्रकार हिरासतमा रहेको बीबीसीले जनाएको छ।

रिपोर्टका अनुसार चीनले पत्रकारिताविरुद्ध विश्वभर दमनकारी अभियान चलाइरहेको छ। चीनले पत्रकारहरुलाई मात्र नभएर नागरिक पत्रकारहरुलाई पनि अशान्ति फैलाएको आरोपमा गिरफ्तारी गर्नुलाई जायज भन्दै आएको छ।

४२ पृष्ठ लामो रिपोर्टमा महामारी बढेसँगै प्रेसमाथिको प्रतिबन्ध अझ धेरै बढेको बताइएको छ। वुहानमा कोरोना भाइरसको रिपोर्ट बनाउन गएका १० पत्रकार र अनलाइन कमेन्टेटरलाई हिरासतमा लिइएको रिपोर्टमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार