३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै भने, मैले तिमीलाई लाजमा पारेको छु !

२३ मंसिर २०७८, बिहीबार ०७:३९

एजेन्सी | अमेरिकी कम्पनी बेटरडटकमका सीईओ विशाल गर्गले जुममा अनलाइन कल गर्दा ९०० कर्मचारीलाई हटाउने घोषणा गरेका थिए । यस विधिका लागि सीईओ विशाल गर्गले कर्मचारीसँग पत्र लेखेर माफी मागेका छन् ।

विशालको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले खराब प्रदर्शनको कारण कर्मचारीलाई हटाउने घोषणा गरिरहेका बताएका थिए । उनको सामाजिक सञ्जालमा विश्वभर चर्को आलोचना भएको छ । सायद यो महसुस गर्दै अब विशाल गर्गले माफी मागेका छन् र आफ्नो तरिका गलत थियो र ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

धेरै समाचार एजेन्सीहरूको रिपोर्टका अनुसार विशाल गर्गले कर्मचारीहरूलाई लेखेको पत्रमा भनेका छन्, ‘मेरो निर्णयबाट प्रभावित भएका मानिसहरूलाई मैले पर्याप्त सम्मान र कृतज्ञता व्यक्त गरेको छु। म अझै पनि आफ्नो निर्णयमा अडिग छु, तर त्यसलाई कार्यान्वयन गर्न मैले ठूलो गल्ती गरेको छु। यसरी मैले तिमीलाई लाजमा पारेको छु। जसरी मैले यो समाचारको बारेमा जानकारी गराएँ, परिस्थिति झन् बिग्रँदै गएको मैले महसुस गरें।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’