३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट श्रीलंकाद्वारा फिर्ता

२४ मंसिर २०७८, शुक्रबार ०८:४७

एजेन्सी | श्रीलंका सरकारले चिनियाँ मल कम्पनीबाट आयात गरिएको २० हजार टन मल बीचबाट फिर्ता गरेको छ । आक्रोशित चिनियाँ कम्पनीले श्रीलंका सरकारलाई सिंगापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा मुद्दा दायर गरेको छ ।

श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वीकार गरेका थिए । चीनको सान्डोङस्थित कम्पनी सिविन बायोटेकले २० हजार टन मल जहाजमा बोकेर निर्यातका लागि श्रीलंका पठाएको थियो । 

तर, यो सामान जाने क्रममा श्रीलंकाको आयात गर्ने कम्पनी र चीनको निर्यात गर्ने कम्पनीबीच विवाद भयो । श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वीकार गरेका थिए । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार श्रीलंकाको कम्पनीले सामान लिन अस्वीकार गरेपछि आफ्नो जहाज बीच बाटोबाटै फिर्ता गरेको जनाइएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर