३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा ३९ वर्षपछि सबैभन्दा धेरै मूल्य वृद्धि !

२५ मंसिर २०७८, शनिबार ०७:३१

एजेन्सी | अमेरिकामा मुद्रास्फीति ३९ वर्षकै उच्च विन्दुमा पुगेको छ । यो जुन १९८५ पछि सबैभन्दा उच्च मूल्य वृद्धि बढेको हो । पेट्रोल, कार, भाडा र खाद्यवस्तुको मूल्यवृद्धिका कारण यस्तो भएको हो । अमेरिकी तथ्याङ्क विभागले मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार नोभेम्बरमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले बढेको छ । यसअघि अक्टोबरमा यसको वृद्धि दर ६.२ प्रतिशत थियो। यसको वृद्धि दर मासिक आधारमा ०.८ प्रतिशत हो। यसले फेडरल रिजर्भलाई आफ्नो नीतिलाई कडा बनाउन दबाब बढाएको छ। यो फेडरल रिजर्भको २ प्रतिशतको मुद्रास्फीति लक्ष्य भन्दा तीन गुणा बढी हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’