३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा संसारभरकै उच्च मृत्युदर ! कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो !

२९ मंसिर २०७८, बुधबार ०६:२८

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। संसारमा कोरोना महामारी सुरु भएपछि हालसम्म अमेरिकामा मर्नेहरुको संख्या ८ लाख नाघेको हो।

पछिल्लो समय सार्वजनिक जोन्स हप्किन्स ब्लुमवर्गको तथ्यांकले अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको देखाएको हो। जुन संसारभरकै उच्च मृत्युदर हो।

सो तथ्यांकअनुसार मर्नेहरुमा बुढापाका र कोभिड-१९ विरुद्ध खोप नलगाएका मानिस बढि छन्। सन् २०२१ र २०२० मा सबैभन्दा बढि मृत्यु भएको छ। अमेरिकाभर सोमबारसम्म कोरोना संक्रमितको संख्या ५ करोड नाघेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर