२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द

२ पुष २०७८, शुक्रबार ०९:४१

एजेन्सी | नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्ने जनाएको छ । राष्ट्रिय हरित प्राधिकरण (एनजीटी) को निर्देशनका कारण सरकारको यो कदम चालिएको हो । 

यस हप्ताको सुरुमा दिल्ली यातायात विभागले जारी गरेको आदेश अनुसार १५ वर्ष वा सोभन्दा पुराना डिजेल गाडीका लागि एनओसी जारी गरिने छैन । जुलाई २०१६ मा दिल्ली–एनसीआरमा १० वर्षभन्दा पुराना डिजेल गाडी र १५ वर्ष भन्दा पुराना पेट्रोल गाडीहरूको दर्ता र चलाउन प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ