३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द

२ पुष २०७८, शुक्रबार ०९:४१

एजेन्सी | नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्ने जनाएको छ । राष्ट्रिय हरित प्राधिकरण (एनजीटी) को निर्देशनका कारण सरकारको यो कदम चालिएको हो । 

यस हप्ताको सुरुमा दिल्ली यातायात विभागले जारी गरेको आदेश अनुसार १५ वर्ष वा सोभन्दा पुराना डिजेल गाडीका लागि एनओसी जारी गरिने छैन । जुलाई २०१६ मा दिल्ली–एनसीआरमा १० वर्षभन्दा पुराना डिजेल गाडी र १५ वर्ष भन्दा पुराना पेट्रोल गाडीहरूको दर्ता र चलाउन प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर