३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दावी: ओमिक्रोनको कारण तेश्रो लहर फेव्रुअरीदेखि

३ पुष २०७८, शनिबार १६:१७

पुस ३, काठमाडौँ | संसारभर कोरोनाको नयाँ भेरिएंट ओमिक्रोनको खतराको बीच भारतमा महामारीको तेश्रो लहरलाई लिएर एक दावी गरिएको छ । नेशनल कोविड-१९ सुपर मोडल प्यानलको अनुसार, ओमिक्रोनबाट भारतमा फेव्रुअरीसम्म तेश्रो लहर सुरु हुन सक्नेछ । यसै महिना संक्रमितहरु बढ्ने बताइएको छ ।

प्यानलका प्रमुख IIT हैदराबादका प्रोफेसर एम विद्यासागरले समाचार एजेन्सी ANI लाई बताएका छन् कि भारतमा कोरोनाको तेश्रो लहर फेव्रुअरीमा उच्च बिन्दुमा पुग्नेछ । तर, यो दोश्रो वेव जस्तो खतरनाक हुनेछैन । फेव्रुअरीमा नयाँ बिरामी पनि दोश्रो चरणको भन्दा कमनै हुने बताइएको छ ।

प्रोफेसर विद्यासागरले ब्रिटेनमा कोरोनाको नयाँ भेरीएंट ओमिक्रोन तीब्र गतिमा फैलिईरहेको छ । तर, भारतमा ब्रिटेन जस्तो स्थिति हुनेछैन । 

प्रोफेसर विद्यासागरका अनुसार भारतको केन्द्र सरकारले यो वर्ष मार्चदेखि भ्याक्सिन शुरू गरेको थियो । त्यस समय डेल्टा भेरिएंटले चुनौती दिएको थियो । यसैले डेल्टा भेरीएंटले एक यस्तो आबादीमा असर पार्यो, जुन भ्याक्सिनबाट अछूतो रहेको थियो । 

हालसम्म भारतको १२ राज्यहरुमा नयाँ भेरिएंटको १३१ केस फेला परिसकेको छ । हालसम्म विश्वका ९१ देशमा नयाँ भेरीएन्ट फैलिईसकेको छ । WHO को अनुसार दक्षिण अफ्रीकामा ओमिक्रोन भेरिएंट डेल्टा स्ट्रेनभन्दा कयौं धेरै तेजगतिमा फैलिईरहेको छ । संक्रमणको दृष्टिले ओमिक्रोन डेल्टा भ्यारिएंटभन्दा कयौं ज्यादा खतरनाक साबित भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’