२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा मुक्का हानाहान !

७ पुष २०७८, बुधबार ०७:४४

काठमाडौँ | विद्युतीय कारोबारमाथि कर लगाउनेसम्बन्धी प्रस्तावबारे छलफल हुने क्रममा घानाको संसद्‌भित्र कुटाकुट भएको छ । हप्तौंदेखि सांसद विभाजित बनाएको विद्युतीय कारोबारमाथि कर लगाउने प्रस्तावबारे सोमबार समेत छलफल भएको र सोही क्रममा सांसदहरूले एक-अर्कालाई मुक्का हानाहान गरेको द गार्जियनले जनाएको छ ।

उप-सभामुख जोसेफ ओसेइ ओवुसुले करबारे छलफल गरी पारित गर्नुपर्ने आवश्यकता रहेको भनेपछि उनलाई विपक्षी सांसदले घेराउ गरेका थिए । र सोही क्रममा विवाद चर्किएपछि सांसदबीच कुटाकुट भएको थियो । उक्त घटनापछि १८ जनवरीसम्मका बैठक स्थगित गरिएको समाचारमा उल्लेख छ ।

मोबाइलबाट हुने भुक्तानीसहितका विद्युतीय कारोबारमाथि १.७५ प्रतिशत कर लगाउने प्रस्ताव गत महिला संसद्‌मा पेश गरिएको थियो । अर्थ मन्त्री केन ओफिरी अट्टाले विद्युतीय कारोबारमाथि कर लगाउँदा करको दायरा बढ्ने र आगामी वर्ष १ अर्ब १५ करोड डलर राजस्व संकलन हुने तर्क गरेका छन् ।

तर विपक्षी सांसदले उक्त प्रस्तावको विरोध गर्दै आएका छन् । विद्युतीय कारोबारमा कर लगाउँदा न्यून आय भएका र औपचारिक बैंकिङ प्रणालीबाहिर रहेका एवं मोबाइलबाट कारोबार गर्ने मानिस प्रभावित हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ