२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा ओमिक्रोन संक्रमण बालबालिकामा तीब्र

१३ पुष २०७८, मंगलवार ०५:२१

पुस १३, काठमाडौँ, एजेन्सी |अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेको छ। बालबालीकामा ओमिक्रोनको संक्रमण बढेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन्।

क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी  दिएका हुन् ।

डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने चेतावनी दिएका छन्। उनले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाउन पनि सरकारलाई अपिल गरेका छन्।

क्यालिफोर्निया र न्युयोर्कका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुमा खोकी लाग्ने, रुघा लाग्ने र ज्वरो आउने समस्या देखिएको छ। जुन ओमिक्रोन संक्रमणको लक्षण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का