२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको मेट्रो क्षेत्रमा गोलीकाण्ड, चारको मृत्यु

१३ पुष २०७८, मंगलवार ०८:३६

एजेन्सी | अमेरिकाको मेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड भएको छ। गोलीकाण्डमा परी चारजनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन्। गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ।

‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभरका प्रहरी प्रमुख पल पाजेनले बताए। स्थानीय समयअनुसार सोमवार अपराह्न ५ बजे तीनजनालाई गोली हानिएको थियो। दुई महिलाको मृत्यु भएको थियो र एक पुरुष घाइते भएका थिए।

प्रहरीले आक्रमणकारीको गाडी पहिल्याएर पछ्याएको थियो। गोली हानाहान भएको थियो तर प्रहरी अधिकृतहरूलाई चोटपटक लागेन। त्यहाँबाट भागेका आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का