पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति सी द्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड

२७ पुष २०७८, मंगलवार ११:४७

पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ। विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलमा प्रान्तीय र मन्त्रीस्तरीय अधिकारीहरूको उपस्थितिमा आयोजित अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु