पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ"/>
२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति सी द्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड

२०७८, २७ पुष मंगलवार ११:४७

पुस २७, बेइजिङ | चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गर्नुभएको छ। विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलमा प्रान्तीय र मन्त्रीस्तरीय अधिकारीहरूको उपस्थितिमा आयोजित अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो