३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशौं हजारले जर्मनीभर विरोध प्रदर्शन

२ माघ २०७८, आईतवार ०७:५८

माघ २, बर्लिन | दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । 

सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे  जबकि २,५०० ले प्रतिद्वन्द्वी प्रदर्शन गरे।  त्यसेगरी थप ३,०००  प्रदर्शनकारीहरूले कोभिड-१९ असन्तुष्टहरूको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा जुलुस निकालेका छन् ।

सयौं प्रदर्शनकारीहरू मास्क नलगाइकन ह्याम्बर्गर कुनस्टले बाहिर र्‍याली गर्दै प्रतिबन्धको अवज्ञा गरेका छन् जसका कारण पुलिससँग छिटपुट झडप भएको थियो।

साथै ओस्नाब्रक, श्वेरिन, म्युनिख, फर्थ र डसेलडोर्फमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने