माघ ४, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जन"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

४ माघ २०७८, मंगलवार ११:४७

माघ ४, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ।

नेताहरूले "द्विपक्षीय सहयोगका मुद्दाहरूको" बारे छलफल गर्ने र सन् २०१५ को सम्झौता जसले तेहरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा केही महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो, त्यस बारे पनि थप छलफल हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’