२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा हुने विश्वकपको लागि टर्कीले ३ हजार २५० सुरक्षाकर्मी कतार पठाउदै

२०७८, ५ माघ बुधबार ०९:३८

माघ ५, काठमाडौँ | टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।

मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे । उनले प्रतियोगितामा तैनाथ हुने सुरक्षाकर्मीमा टर्कीको हिस्सा कति हुने भन्ने चाहिँ खुलाएनन् ।

टर्की र कतारले पछिल्लो समय दुई पक्षीय सम्बन्धलाई मजबुत बनाएका छन् । अन्य खाडी मुलुकहरूसँग विवाद हुँदा टर्कीले कतारलाई समर्थन गरेको थियो । दुई पक्षले व्यापारिक, सैनिक र आर्थिक क्षेत्रमा सहकार्य गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार