माघ ५, काठमाडौँ | पाकिस्तानमा पछिल्लो २४ घण्टामा  ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | पाकिस्तानमा पछिल्लो २४ घण्टामा  ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअ"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४७२ थप सङ्क्रमित

२०७८, ५ माघ बुधबार १०:५२

माघ ५, काठमाडौँ | पाकिस्तानमा पछिल्लो २४ घण्टामा  ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ ।पाकिस्तानमा कोरोना सङ्क्रमणको कारणले २९ हजार ३७ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित भएको छ । 

यस प्रान्तमा पाँच लाख ९ हजार ३०८ जनालाई कोरोना सङ्क्रमण भईसकेको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा चार लाख ५५ हजार ४९९ व्यक्तिमा कोरोना भाइरस पत्ता लागिसकेको छ । पछिल्लो २४ घण्टामा ६२८ जना कोभिड–१९ बाट निको भएका छन्, यससँगै निको हुनेको कुल संख्या १२ लाख ६५ हजार २३९ पुगेको एनसीओसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने