माघ ६, काठमाडौँ | छिमेकी देश भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको  छ।

संक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | छिमेकी देश भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको  छ।

संक्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पछिल्लो २४ घन्टामा तीन लाख बढी संक्रमित, झन्डै पाँच सयको मृत्यु

६ माघ २०७८, बिहीबार ०५:४०

माघ ६, काठमाडौँ | छिमेकी देश भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको  छ।

संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।

अहिले भारतमा  कोरोनाका सक्रिय संक्रमित १९ लाख २४ हजार पुगेका छन्।

पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण संसारभरि कोरोनाको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ।

भारतमा जनवरी लागेसँगै कोरोनाको संक्रमण उकालो लागेको हो। जनवरी १५  सम्म निरन्तर उकालो लागेको संक्रमण त्यसपछि दुई दिन ओह्रालो लागेको थियो। तर  मंगलबारदेखि  संक्रमण फेरि बढेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’