२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इङल्याण्डमा हटाइयो अनिवार्य मास्क लगाउनु पर्ने र कोभिड पास देखाउनुपर्ने नियम

२०७८, १३ माघ बिहीबार ०७:५१

माघ १३, काठमाडौँ | एजेन्सी | बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश गर्न पाइने नियम हटेको छ ।

संक्रमित व्यक्ति ५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम भने कायमै रहेको छ ।सरकारले गत हप्ता मात्रै घरबाटै काम गर्ने र कक्षाकोठामा मास्क लगाउनुपर्ने नियम खारेज गरेको थियो ।

तर केही व्यवसायी र सार्वजनिक यातायात सञ्चालकले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार