२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध गर्ने – बेलायती प्रधानमन्त्री

२०७८, ८ फाल्गुन आईतवार ०५:३२

फागुन ८, काठमाडौँ । रुसले "सन् १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध" को तयारी गरिरहेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको आसन्न आक्रमणको सम्भावनामा बीबीसीलाई यसरी व्यक्त गरेका छन्। "सबै संकेतहरूले सुझाव दिन्छ कि योजना, निश्चित अर्थमा, पहिले नै सुरु भइसकेको छ" उनले भनेका छन्।

उनले बीबीसीका सोफी रावर्थसँग एक अन्तर्वार्तामा बोल्दै भनेका छन्, 'सबै संकेतहरूले केही अर्थमा योजना शुरु भइसकेको देखाएको छ ।'उनका अनुसार रुसले युक्रेनको राजधानी कीभलाई घेरेर आक्रमण गर्ने योजना बनाएको गुप्तचरको भनाइ छ ।

म्युनिखमा विश्व नेताहरुको वार्षिक सुरक्षा सम्मेलनको बैठकबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै युक्रेनी सीमामा रुसले सेनाको संख्या बढाएर १ लाख ९० हजार पुर्याएको अमेरिकाले जनाएको छ ।

पश्चिमी अधिकारीहरूले रुसले अब, मौका छोपेर जुनसुकै बेला आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार