१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आक्रमणको घोषणा गरेसँगै युक्रेनका नागरिकले छाड्न थाले देश

१२ फाल्गुन २०७८, बिहीबार ०८:१०

फागुन १२, काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै राजधानी किभबाट हजारौं नागरिक देश छाडेर हिडेका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही गर्ने घोषणा गरेसँगैं बमबारी र मिसाइल हमला सुरु भएको थियो । 

युक्रेनको राजधानी किभका इमर्जेन्सी साइरन बज्न थालेका थिए । त्यसलगतै किभका नागरिक शहर छाडेर भाग्न थालेका छन् । सडकमा धेरै संख्यामा कारको लाइन देखिएको छ । 

सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाअनुसार किभका नागरिक धेरै आतिएका देखिन्थे । सडकमा मानिसहरु प्राथना गरिरहेका देखिन्छन् । राजधानी किभमा रहेका गार्डियनका एक पत्रकारले भने, 'सडकमा मानिसहरु देखिदैनन् तर एटीएममा मानिसको लामो लाम देखिएको छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?