४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाम्रा सेना युक्रेनलाई सहयोग गर्न जाँदैनन्, युक्रेन बाहिर नेटोसम्म आक्रमण भए युद्धको लागि तयार हुन्

१३ फाल्गुन २०७८, शुक्रबार ०८:३२

फागुन १३, काठमाडौं । अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

रुसले युक्रेनमा आक्रमण थालेको अवस्थामा युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने बाइडेनको भनाइ रहेको छ।

रुस–युक्रेन द्वन्द्वको विषयमा बाइडेनले भनेका छन्,‘हाम्रो सेना आज पनि त्यो द्वन्द्वको हिस्सा छैन र पछि पनि त्यसमा भाग लिनेछैन।’

युक्रेन आफैंले उसको युद्ध लड्नुपर्ने बताउँदै बाइडेनले नेटोसम्म रुसी आक्रमण आइपुगेको खण्डमा भने अमेरिका चुप नबस्ने उनको भनाइ।

‘हाम्रा सेनाहरु युरोपमा युक्रेनलाई सहयोग गर्न जाँदैनन् तर युक्रेन बाहिर नेटोसम्म रुसी आक्रमण भए अमेरिका युद्धको लागि तयार हुन्छ’ उनले भने।

यसअघि अमेरिकाले युक्रेनलाई आक्रमण गरे रुसमा कडा प्रतिबन्ध लगाउने बताएका थिए। हाल अमेरिका र उसका सहयोगीले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा पनि गरिसकेका छन्। सीएनएन र एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट