४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी र अमेरिकीहरूद्वारा युक्रेनमा पुटिनको आक्रमणलाई लिएर विरोध प्रदर्शन

१३ फाल्गुन २०७८, शुक्रबार १२:१६

फागुन १३, काठमाडौँ । रसिया  र युक्रेनबीचको युद्ध चरम सीमामा पुगेको छ । रसियाले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म कैयौं सैनिकको  मृत्यु भएको समाचार आइरहेका छन् । अहिले यो विनाशपछि रसिया फेरि वार्ताको टेबुलमा आएको छ । रसियाका परराष्ट्रमन्त्री सर्गइ भिक्टोरोवीच लाभ्व्रोभले युक्रेनी सैनिकले हतियार राखे वार्ता हुने स्पष्ट पारेका छन्।

रसियाले गरेको कारबाहीको विरोध हुन थालेको छ । रुसी राष्ट्रपतिको नीतिको विरोधमा रुसका नागरिक सडकमा उत्रिएका छन्। रुसी राष्ट्रपतिको नीतिको विरोध गर्दै रुसी नागरिक सडकमा उत्रिएका छन् । रसियामा हालसम्म १७ सय प्रदर्शनकारीलाई  हिरासतमा लिइएको छ । 

रसियाबाहेक अमेरिकामा पनि ह्वाइट हाउस बाहिर युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन भएको थियो । यसै क्रममा आज  भारतमा रुसी दूतावास बाहिर प्रदर्शन भएको छ।

बिहीबार युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गरेपछि रसियाले यो प्रस्ताव ल्याएको हो। युक्रेनले छिट्टै यो प्रस्तावलाई स्वीकार नगर्ने विज्ञहरू बताउँछन्। तर, अवस्था हेर्दा अन्त्यमा यो समाधान हुनसक्छ।  युक्रेनलाई घुँडा टेक्ने र त्यसपछि आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति रसियाले पहिल्यै राखेको थियो। अहिलेसम्म युक्रेनले यस प्रस्तावमा कुनै प्रतिक्रिया भने दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट