फागुन १५, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।
तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको छ ।