रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार,बंगलादेशी कर्मचारीहरुको मृत

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्धमा बंगलादेश समेत मुछिएको छ । 

युद्धको आठौं दिन रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार गरेको छ । त्यस जहाजमा रहेका एक कर्मचारीको मृत्यु भएको बताइएको छ । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार, रुसले बिहीवार किएभमा अनेकौं हवाई आक्रमण गरेको थियो । त्यसमा बांग्लार समृद्धु नामक जहाज पनि परेको छ । त्यसमा रहेका बंगलादेशी कर्मचारीको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!